२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको विरोध प्रदर्शन स्थगित



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले गणतन्त्र र संघीयताविरोधीहरूको विरुद्ध काठमाडौंमा गर्ने भनिएको जन प्रदर्शन स्थगित गरेको छ ।

२२ मंसिरमा काठमाडौंमा हुने भनिएको जन प्रदर्शन जाजरकोट भूकम्पका कारण स्थगित गरिएको माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

भूकम्पलगायत कारणले गर्दा तत्कालका लागि कार्यक्रम स्थगित गरिएपनि काठमाडौंबाहेक अन्य स्थानमा भने प्रदर्शन यथावत रहने सापकोटाले बताए । वडा र स्थानीय तहका कार्यक्रम भने यथावत रहने उनले बताए ।