काठमाडौं । आज नेपाली बजारमा छापावाला सुनको मुल्य प्रतितोला रु ८९ हजार ५ सयमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेपावी सुनको मुल्य भने तोलामा रु ८९ हजार ५० कायम भएको छ ।
त्यस्तै चाँदीको मुल्य तोलामा रु १२७५ कायम भएको महासंघले जनाएको छ ।







