२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप फाइनल: अष्ट्रेलियाविरुद्ध विराट कोहलीको अर्धशतक



अ+ अ-

काठमाडौँ । एकदिवसीय क्रिकेट विश्वकपको फाइनल खेलमा विराट कोहलीले अर्धशतक बनाएका छन् ।

कोहलीले ५६ बलमा ४ चौकाको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका हुन् । यससँगै कोहलीले जारी विश्वकपमा ९ र एकदिवसीय क्रिकेटमा ७२ औँ अर्धशतक बनाएका छन् ।

कोहलीलाई ६० बलमा ३२ रन बनाएर केएल राहुलले साथ दिईरहेका छन् ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले २६ ओभरमा तीन विकेट गुमाएर १३५ रन बनाएको छ ।