२१ असार २०८३, आईतवार
,
Latest
निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही सरकारको सय दिनः राजमार्गमा एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चितवनमा हात्तीको आक्रमणमा आमाछोराको मृत्यु बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रसाईंको प्रर्दशनमा आउनेहरु बस्ने छन् यी पार्टी प्यालेसमा



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्र ,राष्ट्रियता ,धर्म संस्कृति र नागरिक बचाउ महाअभियान भन्दै मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका व्यवसायी दुर्गा प्रसाईंको प्रर्दशनमा सहभागी हुन आउनेहरुका लागि उपत्यकाका बिभिन्न पार्टी प्यालेसहरुका खाने वस्ने व्यवस्था मिलाईएको छ ।

अभियानका एक सदस्यहरुका अनुसार प्रर्दशनमा सहभागी हुन आउनेहरुका लागि बिभिन्न पार्टी प्लालेसमा खाने वस्ने व्यवस्था मिलाईएको ।

उनका अनुसार स्काई पार्टी प्यालेस , मण्डप पार्टी प्यालेस ,मेरिगोण्ड पार्टी प्यालेस , बिजि पार्टी प्यालेस , सौगात पार्टी प्यालेस , पारिजात पार्टी प्यालेस,एस आर पार्टी प्यालेस लगायतका स्थानहरु खाने बस्ने व्यवस्था मिलाएको छ ।