२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट बैंकमा भएको इजरायली आक्रमणमा ७ प्यालेस्टाइनीको मृत्यु



अ+ अ-

एजेन्सी । बुधवार उत्तरी वेस्ट बैंकमा भएको इजरायली आक्रमणमा सात प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मारिनेमध्ये ६ जना तुलकर्म शरणार्थी शिविरका र एक जना कलकिल्या शहरका रहेको मन्त्रालयले जनाएको छ । इजरायली सेनाले बुधवार बिहान तुलकर्म शिविरमा ड्रोन आक्रमण गरेको थियो । जसमा ५ प्यालेस्टाइनीको मृत्यु भएको थियो । यसैबीच, कल्किल्या नजिकैको अजुन सहरमा, इजरायली सेनासँगको भिडन्तमा एक प्यालेस्टाइनी युवाको मृत्यु भएको छ ।

इजरायली आक्रमणले अक्टोबर ७ यता हमास–इजरायल द्वन्द्व शुरु भएदेखि वेस्ट बैंकमा प्यालेस्टिनीहरूको कुल मृत्यु हुनेको संख्या २२५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




भर्खरै