२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिवपुरीको सुन्दरता: जाम्चेन विजया स्तूपा- फोटो फिचर



अ+ अ-

काठमाडौं । आकाश छ्याङ्ग उघ्रेको समय तल हेर्दा काठमाडौं उपत्यका,माथी निलो आकाश, एउटा छुट्टै अनुभूति प्राप्त गर्न सकिन्छ जाम्चेन विजया स्तूपा पुग्दा ।

बुढानिलकण्ठबाट सवारीमा १५ मिनेट र र पैदल १ घण्टा जतिमा पुग्न सकिने पहाडको टुप्पोमा नवनिर्मित सुन्दर स्मारक हो जाम्चेन विजया स्तूपा ।

जहाँबाटकाठमाडौं उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ। उचाईबाट देखिने दृश्य, सफा हावा र शान्त वातावरणले निकै मोहित गर्नेछ । बाहिरको वातावरण संगै स्तुपा भित्र मधुर जप संगीतको साथ शान्ति साँच्चै अद्भुत छ जाम्चेन विजया स्तूपा ।