१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीको पानी वितरण शुभारम्भ कार्यक्रममा खानेपानी मन्त्री थापा अनुपस्थित



अ+ अ-

काठमाडौ । राष्ट्रपति विद्या भण्डारीले आज मेलम्ची खानेपानी आयोजनाबाट आएको पानी काठमाडौंलाई वितरण कार्यत्रको शुभारम्भ गर्नुभएको छ । 

नेपाल सरकारद्धारा भृकुटीमण्डमा आज आयोजित विशेष समारोहबीच आज राष्ट्रपति भण्डारीले यस कार्यक्रमकको शुभारम्भ गर्नुभएको थियो । सो समारोहलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्नुभएको थियो । 

तर सो समारोहमा स्वयं खानेपानी मन्त्री नै उपस्थित हुन भने नसक्नुभएको बताइएको छ । उहाँलाई स्वास्थ्यमा समस्या उत्पन्न भएपछि सो समारोहमा उपस्थित हुन नसक्नुभएको हो ।

उहाँले आजै आफ्नो फेसबुक वालमा लेख्नुभएको छ, थोरै विसञ्चो महसुस भएपछि कोभिड (१९ परिक्षणका लागि स्वाब दिइयो । उहाँलाई ज्वरो आएपछि आज कोरोना भाइरसको पिसिआर परीक्षणका लागि स्वाब दिएको उहाँले बताउनुभयो ।