१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिमा पदाधिकारी नियुक्त



अ+ अ-

काठमाडौं । सरकारले  राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिमा पदाधिकारी नियुक्त गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले वन क्षेत्रका विज्ञ डा. किरण पौडेलललाई अध्यक्षमा नियुक्त गरेको हो ।

यसै गरी सदस्यहरुका नेपाली सेनाका पूर्व सहायकरथी बाबुकृष्ण कार्की, डा. सुस्मिता ढकाल, शशी मशर्मा र भेषराज आचार्य नियुक्त हुनु भएको छ ।

चुरे क्षेत्रको दोहन तिब्र रुपमा भएपति त्यसलाई रोक्न र संंरक्षण गर्न सरकारले चुरे संरक्षणका लागि विकास समिति गठन गरेको थियो ।