२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुमारीले प्रयोग गर्ने इनारमा प्रकाश सपुतको नाँच, सभ्यता र संस्कृतिमाथि अपमान भएको भन्दै आलोचना



अ+ अ-

काठमाडौं । कलाकार प्रकाश सपुत र सुनिता बुढाले ‘सुटिङ’ गरेको भिडिओ बिवादमा परेको छ ।

सपुत र बुढाले काठमाडौंको बसन्तपुरस्थित कुमारी घरनजिकै रहेको इनारमाथि नाचे पछि आलोचना भएको हो । इनार जीवित देवी कुमारीले प्रयोग गर्ने गर्नुभएको छ ।

कुमारीले प्रयोग गर्ने पानी ल्याउने इनारमा सुटिङ गरेर नेवा: सभ्यता र संस्कृतिमाथि अपमान गरेको भन्दै कलाकारहरूको आलोचना भइरहेको छ।

चार महिना अघि सुटिङ भएको गितमा राखिएको र पछि हटाईएको क्लिप अहिले सामाजिक संञ्जालमा देखिन थालेको छ ।