२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल २०२४ः यी कप्तानहरुले धोनीको भन्दा बढी तलब थाप्नेछन्



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १७ औं सिजनको लिलामी डिसेम्बर १९ मा दुबईमा हुने भएको छ, जसको सबैलाई प्रतिक्षा छ ।

यो सिजनमा महेन्द्र सिंह धोनी फेरि एकपटक कप्तानी गर्नेछन् । यस्तै, सबैको नजर गत सिजनको उपविजेता टोली गुजरात टाइटन्सका नयाँ कप्तान शुभमन गिलमा हुनेछ ।

यससँगै आईपीएलका सबैभन्दा सफल कप्तान एमएस धोनी र रोहित शर्मादेखि गुजरात टाइटन्सका नयाँ कप्तानसम्म पनि समाचार बन्नेछन् । यसअघि आउँदै गरेको सिजनका कप्तानले कति पारिश्रमिक लिन सक्छन् भन्ने कुराबारे यहाँ चर्चा गरौँ ।

आईपीएलमा धेरै कप्तानहरू तलबको मामिलामा चेन्नई सुपर किंग्सका कप्तान एमएस धोनी भन्दा अगाडि छन् । शुभमन गिलले यस सिजन हार्दिक पाण्ड्याले गत सिजनमा जति पारिश्रमिक पाउने अपेक्षा गरिएको छ ।

योसँगै रोहित शर्मा र केएल राहुलको तलब धोनीभन्दा धेरै छ । लखनउ सुपर जाइन्ट्सबाट १७ करोड भारु पाउने सबैभन्दा महँगा कप्तानको सूचीमा केएल राहुल शीर्ष स्थानमा छन् ।

यी १० कप्तानले आईपीएल २०२४ मा यति तलब पाउन सक्छन्
१. महेन्द्र सिंह धोनी (चेन्नई सुपर किंग्स) – १२ करोड रुपैयाँ
२. रोहित शर्मा (मुम्बई इन्डियन्स) – १६ करोड रुपैयाँ
३. सन्जु सामसन (राजस्थान रोयल्स) – १४ करोड रुपैया
४.श्रेयस अय्यर (कोलकाता नाइट राइडर्स) – १२.२५ करोड रुपैया
५. फाफ डु प्लेसिस (रोयल च्यालेन्जर्स बैंगलोर ) – ७ करोड रुपैया
६. डेविड वार्नर (दिल्ली क्यापिटल्स) – ६.२५ करोड रुपैया/ ऋषभ पन्त – १६ करोड रुपैया (यदि टोलीमा फर्किएमा)
७. एडन मार्करम (सनराइजर्स हैदरावाद) – २.६० करोड रुपैया
८. के एल राहुल (लखनउ सुपरजायन्ट्स) – १७ करोड रुपैया
९. शिखर धवन  (पञ्जाव किंग्स) – ८.२५ करोड रुपैयाँ
१०. शुभमन गिल  (गुजरात टाइटन्स) –१५ करोड रुपैया




भर्खरै