२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुख खानलाई गुजरातले किन्यो ७ करोड ४० लाख हालेर



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को मिनी लिलामी दुबईमा जारी छ । अस्ट्रेलियाका मिचेल स्टार्क आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन् ।

उनलाई कोलकाता नाइट राइडर्सले २४.७५ करोडमा किनेको थियो, गुजरातले पनि उनको लागि अन्तिमसम्म बोली लगायो ।

यसैबीच, गुजरात टाइटन्सले शाहरुख खानलाई ७ करोड ४० लाखमा टिममा भित्र्यायो ।

अस्ट्रेलियाका प्याट कमिन्स २० करोड ५० लाखमा बिक्रि भए ।

उनलाई स्टार्कभन्दा डेढ घण्टाअघि सनराइजर्स हैदरावादले किनेको थियो । यस लिलामीमा हर्षल पटेल सबैभन्दा महँगो भारतीय बने । उनलाई पञ्जाब किंग्सले ११.७५ करोडमा किन्यो ।




भर्खरै