२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमतीमा राप्रपाका तीन उम्मेदवारले गराए मनोनयन दर्ता



अ+ अ-

हेटौँडा । राष्ट्रियसभा निर्वाचनको लागि बागमती प्रदेशमा राप्रपाका तीन उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

राप्रपाबाट अपाङ्गमा चितवनका भरतमणि भट्ट, महिलातर्फ मकवानपुरकी बालकुमारी डल्लाकोटी र अन्यमा हेमजंग गुरुङले मनोनयन दर्ता गराएका हुन् ।

राप्रपाले दलितबाट उम्मेदवार बनाएका पूर्णबहादुर विश्वकर्माको भने उमेर कम भएको भन्दै मनोनयन दर्ता हुन सकेन । राष्ट्रियसभा सदस्य पदमा उम्मेदवारी दिन ३५ वर्ष पुरा भएको हुनुपर्ने कानुनी प्रावधान रहेको छ ।