२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफूले पढेको स्कुलका विद्यार्थीको पञ्चे बाजामा यसरी छमछमी नाचे चन्द्र ढकाल



अ+ अ-

बागलुङ । माघ १ गते बागलुङ जिल्लाको त्रिभुवन मावि, पैयुँपाटाको ७४ औँ वार्षिकोत्सव । पूर्व विद्यार्थी समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल प्रमुख अतिथिका रुपमा आमन्त्रित थिए ।

उनी मञ्चमा थिए तल सो स्कुलका विद्यार्थीले बजाउँदै थिए पञ्चेबाजा । कार्यक्रम सकिएर तल ओर्लिएका ढकाल र सो विद्यालयका पूर्व विद्यार्थी एवं गण्डकी प्रदेशसभाका सदस्य कृष्ण पाठक छमछमी नाचे ।

बिद्यालयका बालबालीकाले धन्काएको पञ्चेबाजाको तालमा कार्यक्रममा सहभागी अन्य अतिथी तथा सहभागीहरु पनि कम्मर मर्काउन कस्सिए ।

त्रिभुवन माविले अतिरिक्त क्रियाकलाप अन्तरगत बिद्यार्थीहरुलाई मौलिक बाजा बजाउन सिकाएको छ । बिद्यालयका अनुसार यसले गर्दा बिद्यार्थीको क्षमता पनि प्रस्फुटन पनि भएको छ भने कला र सस्कृतिको पनि संरक्षण भएको छ ।