२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा निर्वाचन: बालेन ,हर्क र गोपालले भोट हालेनन्



अ+ अ-

काठमाडौं । स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका जनप्रतिनिधिहरू बालेन शाह, हर्क साम्पाङ र गोपाल हमालले राष्ट्रिय सभा निर्वाचनमा भोट दिएनन्।

आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको तोकिएको समय उहाँहरु तीनै जना मतदानमा अनुपस्थित रहनु भयो ।

सो अवधिमा प्रदेश सभाका सदस्य र स्थानीय सरकार प्रमुखर उपप्रमुखहरूले मतदान गरेका छन्।

काठमाडौं महानगरपालिकाका मेयर साह धरान उपमहानगरपालिकाका मेयर साम्पाङ र धनगढी उपमहानगरपालिकाका मेयर हमाल मतदानमा सहभागी नहुनु भएको हाे ।