२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा प्राणीधान मोन्लम पूजा शुरु- फोटो फिचर



अ+ अ-

काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनीमा विहिबारदेखि प्राणीधान मोन्लम पूजा शुरु भएको छ ।

धार्मिक गतिवविध प्रवद्र्धन गर्दै बौद्धमार्गीहरुलाई आमन्त्रण गर्ने गरी पुजा सुरु भएको हो । पुजाको लुम्बिनी विकास कोषका उपाध्यक्ष खेन्पो छिमे डा। ल्हारक्याल लामाले शुभारम्भ गर्नुभयो ।

पुजामा प्रख्यात रिम्पोछेहरु खान्डो छिरिङमा रिपोन्छे, छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छे सहभागी रहनु भएो छ । साथै पुजामा चिनियाँ चर्चित चलचित्रकर्मी समेत रहेका हलिउड स्टार जेट्ली समेत सहभागी रहनु भएको छ ।