२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानलाई हराउँदै कतार एसिया कपको फाइनलमा



अ+ अ-

काठमाडौं । आयोजक कतार एसिया कपको फाइनलमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न खेलमा इरानलाई ३-२ गोलले पराजित गर्दै साबिक विजेता समेत रहेको कतार पुनः उपाधि नजिक पुगेको हो ।

अब कतारले फाइनलमा जोर्डनसङ्ग प्रतिस्पर्धा गर्नेछ । जोर्डनले हिजो भएको पहिलो सेमिफाइनलमा दक्षिण कोरियालाई २-० गोलले हराउँदै फाइनलको टिकट काटिसकेको छ ।

फाइनल खेल शनिबार हुनेछ ।