२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामिबियाबिरुद्ध नेपाललाई दोस्रो सफलता, ललितले नै लिए विकेट



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले नामिबियाविरुद्ध दोस्रो सफलता हात पारेको छ ।

नामेबियाका भान लिनगेनलाई १३ औ ओभरको पहिलो बलमा आउट गराउदै स्पिनर ललीत राजवंशीले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । उनी २३ रन बनाउदै अनिल शाहको हातमा थामिन पुगे ।

यसअघि नेपाललाई पहिलो सफलता पनि ललितले नै दिलाएका थिए। उनले पाँचौ ओभरको तेस्रो बलमा नामिबियाका ओपनर एन डेभिनलाई १५ रनमा आउट गराका थिए ।

नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले १४ ओभरमा २ विकेट गुमाएर ५६ रन बनाएको छ ।