२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायललाई बाइडेनको चेतावनी: गाजामा देखाइने अबको व्यवहारले समर्थन वा बिरोध हुन्छ



अ+ अ-

एजेन्सी । इजरायलले भविष्यमा गाजाका नागरिकहरुलाई देखाउने व्यवहारबाट इजरायलको समर्थन वा बिरोध गर्ने अमेरिकाका राष्ट्रपति जो बाइडेनले बताउनुभएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इजरायलले मानवीयता बिर्सिएको खण्डमा अमेरिका इजरायलबिरुद्ध कदम चल्न बाध्य हुने बाइडेनले चेतावनी दिनुभएको हो । गाजामा सहयोग पुर्‍याउने मानवीय कामदारहरू र गाजामा समग्र मानवीय अवस्थामा इजरायली हमलाहरू अस्वीकार्य रहेको बताइडेनले बताउनु भयो ।

इजरायली सेनाले सोमवार हवाई हमला गरेपछि गाजामा नागरिकहरूलाई खाना वितरण गर्न जाँदै गरेको परोपकारी समूह वल्र्ड सेन्ट्रल किचेनका सात सदस्यहरू मारिएका थिए ।




भर्खरै