२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहम विजयी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले नटिङहम फरेस्टलाई ३–१ गोलले पराजित गरेको हो ।

टोटेनहमको जितमा मिकी भान डी भेनले र पेड्रो पोरोले एक–एक गोल गरे । एक गोल भने टोटेनहमले उपहारस्वरुप पायो ।

नटिङहमका मुर्नीलोले आत्मघाती गोल गरेका थिए । क्रिस वुडले गरेको गोल नटिङहमका लागि सान्त्वना गोल भयो ।

जितसँगै टोटेनहम ३१ खेलबाट ६० अंकका साथ चौंथो स्थानमा छ । नटिङहम ३२ खेलबाट २५ अंकका साथ १७ औं स्थानमा छ ।