५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई तेस्रो झट्का



अ+ अ-

काठमाडौँ । पाँच खेलको टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल र वेस्ट इन्डिज ए बीचको खेल जारी छ ।

वेस्ट इन्डिज ए ले दिएको १६१ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।

नेपालले लोकेश बमलाई तेस्रो विकेटको रुपमा गुमाएको हो । उनी १६ बलमा १७ रन जोडेर पेभिलियन फर्किए । लोकेश घाइते भएपछि रिटायर्ड हर्ट भएर मैदान छाडेका थिए । उनी पछि फेरि ब्याटिङमा आएका हुन् ।