२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको नाराबाजीबीच सभामुखले अघि बढाए संसदको कारबाही



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभामा कांग्रेसको नाराबाजीबीच सभामुख देवराज घिमिरेले सदनको कारबाही अघि बढाएका छन् ।

सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्ष दलका सांसदलाई पटक-पटक आसन ग्रहणका लागि अनुरोध गर्दा पनि नाराबाजी बन्द नभएपछि  राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाएका हुन् ।

सत्तारुढ दलका सांसदले भने सभामुखले पत्र पढेर सुनाएपछि ताली बजाएर पारित गरे ।

काँग्रेसले सहकारी रकम हिनामिना प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समितिको माग राखेर संसद अवरुद्ध पार्दै आएको छ ।