२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस र लोसपाले मधेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने



मधेशका मुख्यमन्त्री सरोजकुमार यादव ।
अ+ अ-

जनकपुरधाम । नेपाली कांग्रेस र लोसपाले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपाली कांग्रेस र लोसपाले विश्वासको मत दिने भएका छन् ।

कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो ।

यस्तै लोसपा संसदीय दलले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री यादवले बुधबार प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।