२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारसले दिए सन्दीपलाई बधाई



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले लेग स्पिनर सन्दीप लामिछानेलाई बधाई दिएका छन् ।

टी२० विश्वकप अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज बंगलादेशको सामना गरेको थियो । उक्त खेलमा सन्दीपले २ विकेट लिँदै टी २० अन्तराष्ट्रियमा १०० विकेट लिन सफल भएका छन् । यसै अवसरमा नेपाल क्रिकेट संघ (क्यान)का सचिव समेत रहेका पारस खड्काले फेसबुकमार्फत सन्दीपलाई बधाई दिएका हुन् ।

टी-२० आई क्रिकेटमा छोटो १०० विकेट पूरा गर्ने सन्दीप दोस्रो खेलाडी बने । उनले ५४ टी-२० आई खेलमा १०० विकेट पूरा गरेका हुन् । छिटो १०० विकेट पूरा गर्ने खेलाडीको सुचीको पहिलो स्थानमा अफगानिस्तानका रासिद खान रहेका छन् ।

नेपालले बंगलादेशसँग २१ रनले पराजित हुँदै टी-२० विश्वकपका २०२४ सकाएको छ । नेपाल समूह चरणबाट अगाडि बढ्न सकेन ।