२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार ह्वातै घट्यो सुनको मुल्य, तोलामा कती ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यमा भारी गिरावट आएको छ । बुधबार बजारमा सुनको मुल्य तोलामा ९ सय घटेको हो । 

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ९ सयमा कारोबार भएको सुनको मुल्य बुधबार ९४ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ५ सय निर्धारण गरिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला १३१५मा कारोबार भएको चाँदीको मूल्य बुधबार १२६५ रहेको महासंघले जनाएको छ ।