२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो अध्यक्ष हुँ, मेरै निर्णय आधिकारिक हुन्छ भन्ने कसैले नसोचे हुन्छ : माधब नेपाल



अ+ अ-

काठमाडौं । नेकपा बरिष्ठ नेता माधब कुमार नेपालले पहिलो अध्यक्ष हुँ, मेरै निर्णय आधिकारिक हुन्छ भन्ने कसैले नसोचे हुन्छ भन्दै पार्टी अध्यक्ष एबं प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिनु भएको छ । 

बबरमहलमा आफू निटक केन्द्रीय सदस्य सम्मलित बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले बालुवाटारमा गुट भेला भएको पार्टीको आधिकारीक बैठक यहाँ नै भै रहेको दाबी गर्नुभयो । नेता नेपालले भन्नुभयो कुनै समूहले पार्टीको नामबाट गरेका निर्णय वैधानिक हुदैनन् ।   

पार्टीको सचिवालयको बैठक राख्न समेत धेरै नै पापड पेल्नु पर्ने अबस्था रहेको उल्लेख गर्दे नेता नेपालले पार्टी कार्यलय धुम्बाराहीमा बस्ने चाहाना  भएपनि बस्न नसकेको जानकारी दिनुभयो ।