२३ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकका बाढी पहिरो प्रभाबितका लागि चीन सरकारको सहयोग



अ+ अ-

सिन्धुपाल्चोक ।  सभामुख अग्निप्रसाद सापकोटाले  चीन सरकारबाट सिन्धुपाल्चोकका बाढी पहिरो प्रभाबितका लागि प्राप्त सहयोग सामग्री हस्तान्तरण गर्नुभएको छ । शुक्रबार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका स्थित सुख्खा बन्दरगाहा, भन्सार कार्यालय परिसरमा आयोजित कार्यक्रममा  सभामुख सापकोटाले सहयोग स्वरुप प्राप्त सामग्री हस्तान्त्रण गर्नुभएको हो ।

लार्चामा चीन सरकारको, तिब्बत स्वशासित क्षेत्र अन्तरगतको नेलम काउन्टीले  सिन्धुपाल्चोक जिल्लाको बाढी पहिरो प्रभावित स्थानीय तहहरु भोटेकोशी, बाह्रविसे, जुगल र चौताराका लागि राहत सामग्री उपलब्ध गराएको थियो । सभामुख सापकोटाले स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुलाई सामग्री हस्तान्तरण गर्नु भएको छ ।