२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सकियो मन्त्रिपरिषद बैठक, समसामयिक विषयमा छलफल



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद्‍ बैठक सकिएको छ। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा साढे ११ बजेदेखि सुरू भएको बैठक सकिएको हो । 
 
बैठकमा उपस्थित एक मन्त्रीका अनुसार नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेकोमा यसपटक भने मंगलबार बसेको बताए । ‘यो नियमित बैठक हो। बाहिर आएजस्तै त्यस्तो आकस्मिक बैठक बसेको होइन, बैठकमा उपस्थित एक मन्त्रीले भने। 

बैठकमा समसामयिक विषयमा मात्र छलफल भएको बताइएको छ।