२३ असार २०८३, मंगलवार
,
Latest
नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’ जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज उखु किसानको करिब दुई अर्ब भुक्तानी नेपाल र भारतका राजमार्गमा ‘गुडिरहेको’ एचआईभी, जोखिममा ट्रक चालक र यौनकर्मी स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषद्को बैठक अन्योलमा, देउवा सहभागी नहुने



अ+ अ-

काठमाडौ । प्रधानमन्त्री एबं संबैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओलीले आईतबार बिहान नै बजेका लागि बोलाउनु भएको   परिषद्को बैठकमा  प्रमुख प्रतिपक्षदलका नेता शेर बहादुर देउवा सहभागि  नहुने भएपछि बैठक सर्ने भएको छ । तनहुमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल माथी राज्य पक्षबाट भएको ज्यादतीको बिरोधमा सरकार विरुद्ध देशव्यापी प्रदर्शन गर्ने  पूर्व निर्धारित  कार्यक्रम भएकै दिन परिषद्को बैठक बोलाएका कारण देउवा सहभागी नहुने जानकारी प्रधानमन्त्रीलाई गराईएको  देउवा निकट नेताले जानकारी दिनुभयो ।

काग्रेस सभापति देउबाले केही दिनलाई बैठक सार्न प्रधानमन्त्री ओलीलाई खबर गरिसक्नु भएको छ ।  सनिबार बसेको काँग्रेस केन्द्रीय समितिको बैठकमा  पनि शुक्रबार साँझ प्रधानमन्त्री ओली संग भेट गरेकामा केही सदस्यले आपत्ति जनाउदै  विरोध प्रदर्शनका दिन परिषद्को बैठकमा सहभागि नहुन सुझाब दिएका छन्   ।