२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

५३ इन्च लम्बाइ खुट्टा भएकी यी किशोरीले बनाइन् दुई विश्व रेकर्ड



अ+ अ-

लामो खुट्टा भएकी टेक्ससकी म्याकि कुरिनले दुईवटा विश्व रेकर्ड बनाउन सफल भएकी छन्। १७ वर्षकी कुरिनले सबैभन्दा लामो खुट्टा भएको महिलाको रेकर्ड तोड्दै नयाँ गिनिस रेकर्ड राखेकी हुन्। यस्तै उनले विश्वकै लामो खुट्टा भएको किशोरीको गिनिस रेकर्ड पनि राख्न सफल भएकी छिन्।

उनको खुट्टा ५३ इन्च लम्बाइ रहेको छ  भने उचाई ६ फुट १० इन्च रहेको छ। खुट्टा लामो भएर चर्चा पाएकी कुरिनको टिकटकमा १७ लाख फलोवर रहेका छन्।