२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजा आउ देश बचाउ भन्दै काठमाडौंमै घन्कियो नारा, हेरौ यी तस्विरहरु



अ+ अ-

काठमाडौं । सबैधानीक राजतन्त्रको पक्षमा काठमाडौमा प्रदर्शन भएको छ ।

माईतिघरमामा भएको बृहत प्रदर्शनमा संघीयताको खारेजी, सनातन हिन्दु राष्ट्रलाई कायम राख्नु पर्ने राजसंस्थाको स्थापना गर्न दवाब दिने उद्देश्यले प्रर्दशन गरिएको राष्ट्रिय शक्ति नेपाल अभियानका प्रबक्ता अनिल योगीले जानकारी दिनुभयो । 

राष्ट्रिय शक्ति नेपालको  संयोजनमा भएको प्रर्दशनमा  राष्ट्रिय सरोकार मन्च लगायतका राष्ट्रवादी संघ, संस्थाको पनि सहभागिता जनाएका थिए ।

राजा जनता एक हो’ भन्दै प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएकाहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्ने नारा घन्काएका थिए । केही दिन यता मुलुकका बिभिन्न भागमा यीनै माग सहित बृहत प्रर्दशन भै रहेका छन् । 




भर्खरै