२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्रीबिच भेटवार्ता, प्रधानमन्त्रीलाई चिन भ्रमणको निम्तो



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओली र चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हेबिच शिष्ट्रचार भेटवार्ता भएको छ । आईतबार एक दिने नेपाल भ्रमणमा आएका रक्षामन्त्री फेंग्हेले प्रधानमन्त्रीसंग बालुवाटारमा भेटवार्ता गरेका हुन् । 

वालुवाटार स्रोतका अनुसार चिनियाँ रक्षामन्त्री फेंग्हेले प्रधानमन्त्री ओलीलाई चिन भ्रमणको निमन्त्रणा दिनु भएको छ ।