२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्यायाम बिना नै तौल घटाउन चाहानुहुन्छ भने यस्ता छन् उपायहरुः



अ+ अ-

काठमाडौं । सबैजना फिट, सुन्दर हुन चाहन्छन् तर बयाम गर्न अल्छी लाग्छ । धेरै कम व्यक्ति विहान उठेर वयाम गर्ने गर्छन् । फिट रहनका लागि डाइटिङको नाममा भोकै बस्न पनि पछि हट्दैनन् । तर भोकै नबसेर बयाम नगरेर पनि तपाई फिट रहन सक्नुहुन्छ । फिट हुनुको साथै यी तरिका अप्नाएर सुन्दर पनि हुनसक्नु हुन्छ । सहज र सरल आठ उपायहरु यस्ता रहेका छन् :

१। प्रशस्त मात्रामा पानी पिउने ।

२। खानामा प्रशस्त मात्रामा हरिया साग सब्जी, फलफूलको सेवन गर्ने ।

३। कार्बोहाइड्रेट भएका खानेकुरा कम खाने र जंगफूडको सेवन नगर्ने ।

४। स्वस्थ र ताजा खानेकुरा मात्र खाने, क्यालोरीयुक्त खानाको सेवन गर्नु फाइदाजनक हुन्छ ।

५। ताजा जुसको सेवन गर्नुपर्छ ।

६। खानामा सलादको मात्रा बढी सेवन गर्नु ।

७। चिनी तथा गुलिया चकलेट नखाने ।

८। मासु र तारेका खानाको सेवन कम गर्नु उपयुक्त हुन्छ ।