२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय बैठक जारि भइरहेकै बेला प्रधानमन्त्री ओलीलाई ज्योतिषले दिए यस्तो सुझाव



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक जारि रहेकै बेला ज्योतिष सुनिल सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन पेश नगर्न सुझाव दिएका छन् । 

 उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो लेखेका छन् “आज चन्द्रमा पापकर्तरी योगमा परेको छ। यस्तो बेलामा आज प्रधानमन्त्री ओलीज्युबाट नेकपा सचिवालयमा प्रस्तुत हुने प्रतिवेदनले निस्चय नै नेकपालाई अप्ठ्यारो पार्न सक्छ। सकिन्छ भने आज त्यसलाई स्थगित नै गर्ने सल्लाह दिन सकिन्छ”

पार्टीको सचिवालय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अर्का कार्यकारी अध्यक्ष प्रचण्डले अलगाएको आरोपको लिखितरुपमै जवाफ दिनेगरी बैठकमा उपस्थित भएका छन् ।