२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तह उपनिर्वाचन: कीर्तिपुर र काठमाडौं-१६ मा माओवादी र एस बिच सहकार्य



अ+ अ-

काठमाडौं । मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौ उपत्यकामा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र बिच सहकार्य गर्ने सहमति भएको छ ।

माओवादीका तर्फबाट उपाध्यक्ष अग्नि सापकोटा र एकीकृत समाजवादीका तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार कीर्तिपुर मेयरमा माओवादी केन्द्रका प्रा.डा. शिवशरण महर्जनलाई एकीकृत समाजवादीले सघाउने र काठमाडौं-१६ को वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार मिनबहादुर मानन्धरलाई माओ‌वादीले समर्थन गर्ने छ ।