२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीको डाक्नेश्वरी–४ मा जसपा नेपालका देवेन्द्रप्रसाद यादव निर्वाचित



अ+ अ-

काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–४ को अध्यक्षमा जसपा, नेपालका उम्मेदवार देवेन्द्रप्रसाद यादव निर्वाचित भएका छन् ।
उनी ३ सय ७२ मतसहित निर्वाचित भएका हुन् ।

आयोगको विवरण अनुसार यहाँ नेपाली कांग्रेसका जोगिन्द्र राय अमात २ सय ७७ मतसहित दोस्रो स्थानमा सीमित भएका छन् । त्यस्तै, जनमत पार्टीका उदय नारायण पंडितले २ सय ३१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

यहाँ २०७९ को निर्वाचनमा नेपाली कांग्रेसा हरिप्रसाद राय ३ सय ३३ मतसहित विजयी भएका थिए ।