२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत सार्वजनिक



अ+ अ-

काठमाडौं । गीतकार निर्मलराज पौडेलको “ चिरबिर चरी मायालु परी ”नामक गीत सार्बजनिक भएको छ ।

गीतमा पौडेलसंगै गायीका अस्मिता  अधिकारीले स्वर दिनु भएको छ । मोहित मुनालको संगीत रहेको उक्त गीतमा दिपिका थापाको नृत्य रहेको छ । वेलकम एभी प्रोडक्सनले तयार पारेको म्यूजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गर्नुभएको छ ।

अग्रेजी नयाँबर्षको सन्दर्भ  पारेर प्रेमील गित तयार पारिएको गीतकार पौडेलले बताउनु भयो । उहाँले भन्नुभयो  “नयाँ पुस्ताको रुचि र भावनालाई समेटने प्रयास गरिएको उक्त  भिडियो  निर्माणमा कुनै पनि संम्झौता गरेका छैनौ ।”

यसअघि गीतकार तथा गायक पौडेलको “छम्म नाचौँ – छप्प नाचौँ”, “यसपाली को तीज रमाइलो” र “बडा दशैं बडा दशैं, हर्षको आगमन” गीतहरु पनि सार्बजनिक भएका थिए ।