२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच नम्बर प्रदेशको राजधानी दाङको भालुवाङ, नाम लुम्बिनी राख्‍न प्रस्ताव



file
अ+ अ-

काठमाडौ । पाँच नम्बर प्रदेश को राजधानी दाङ्गको भालुवाङमा राख्न  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सहमति जुटेको छ ।  

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष  केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकल दहाल बीच सहमति पनि दाङको भालुवाङमा प्रदेश राजधानी राख्ने सहमति भएको हो । 

शिर्ष तहमा भएको सहमति अनुसार आगामी  अधिबेशनबाट  निर्णय हुने जनाइएको छ ।

यसअघि शुक्रबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित गरेको थियो ।