२० असार २०८३, शनिबार
,
Latest
चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते दैलेख दुर्घटना ‘अपडेट’: बेपत्ताहरूको खोजीमा गोताखोर परिचालन हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादन जारी सांस्कृतिक धरोहर, प्रचीन सम्पदा र राजकुलोको संरक्षण गर्छौं : मुख्यमन्त्री बानियाँ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकाललाई कोरोना पोजेटिभ



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोरोना पोजेटिभ देखिएको छ । 
उहाँले हिजो आइतबार गराइएको स्वास्थ्य जाँचका क्रममा आज बिहान प्राप्त रिपोर्टमा पोजेटिभ देखिएको जानकारी फेसबुक स्टाटसमार्फत् गराउनुभएको छ ।
उहाँले फेसबुकमा स्टाटस लेखेर आफ्नो स्वास्थ्य रिपोर्ट पोजेटिभ आएको जानकारी गराउँदै आफ्नो सम्पर्कमा आएका सबैलाई स्वास्थ्य सजगता अपनाउन आग्रह पनि गर्नुभएको छ । 
उहाँले सोमबार बिहान पोष्ट गर्नुभएको स्टाटस् यस्तो छ-