२० असार २०८३, शनिबार
,
Latest
चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते दैलेख दुर्घटना ‘अपडेट’: बेपत्ताहरूको खोजीमा गोताखोर परिचालन हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादन जारी सांस्कृतिक धरोहर, प्रचीन सम्पदा र राजकुलोको संरक्षण गर्छौं : मुख्यमन्त्री बानियाँ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय पूर्वमन्त्री जसवन्त सिंहको निधन



अ+ अ-

नयाँदिल्ली: भारतीय पूर्वमन्त्री एवं सत्तारूढ भारतीय जनता पार्टीका संस्थापकमध्ये एक जसवन्त सिंहको निधन भएको छ ।

भारतीय संचार माध्यमका अनुसार उहाँ ८२ वर्षका हुनुहुन्थ्यो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत विभिन्न वरिष्ठ व्यक्तिहरूले सिंहको निधनप्रति गहिरो शोक प्रकट गर्नु भएको छ ।

भारतीय राजनीति र कुटनीतिका क्षेत्रमा उहाँ निकै सफल व्यक्तित्व हुनुहुन्थ्यो ।