२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा पहिरो : ट्रिपर र मोटरसाइकल पुर्यो, दुईको अवस्था चिन्ताजनक



file
अ+ अ-

काठमाडौं । ललितपुरमा पहिरोले दुईवटा ट्रिपर र एउटा मोटरसाइकल पुरेको छ । बागमती गाउँपालिका–३ भट्टेडाँडामा पहिरोले पुर्दा ट्रिपर र मोटरसाइलमा सवार ५ जना घाइते भएका छन् । 

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेक प्रसाद राईका अनुसार उनीहरुमध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको छ ।  पहिरोका कारण बाटो अवरुद्ध भएको छ । घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भईरहेको छ ।