२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेरिस डाँडामा नेकपाको सचिवालय बैठक बस्दै



अ+ अ-

काठमाडौं  ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । तत्कालीन नेकपा माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बिहान ११ बजे बैठक बस्ने लागेको हो ।

गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले  गरेका निर्णयहरुलाई कार्यान्वयनमा लैजानका लागि बैठक बस्न लागेको हो । पार्टीका बैठकहरु प्राय प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा हुदै आएको भएपनि  पहिलो पटक पेरिस डाँडामा रहेको कार्यलयमा बैठक बस्न लागेको हो ।

आजको बैठकमा सरकार, पार्टी संगठन, पार्टीको महाधिवेशन, सीमा विवाद, मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमससी) अध्यक्षद्वयको कार्यविभाजन लगायतका विषयमा छलफल हुने जनाईएको छ ।