२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायालयमा संघियता आएन: संञ्चारमन्त्री गुरुङ



अ+ अ-

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले न्यायालयमा संघियता नआएको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) को ६४औँ वार्षिकोत्सव समारोहमा मन्तव्य व्यक्त गर्दे मन्त्ती गुरुङले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले भन्नुभयो – प्रहरीमा सबैभन्दा बढी राजनीतिकरण भयो । फुत्त हाकिमहरू बढुवा हुन्छन् कसरी भो कसैलाई थाहा हुँदैन ।

उहाँले भन्नुभयो ‘हाम्रो राजनीति लगभग फेल हुने अवस्थामा पुगेको छ । प्रजातन्त्रमा बहस हुनु स्वाभाविक हो तर अराजकताको अवस्थाले राजनीति दुर्घटनामा पर्छ । अहिलेको राजनीतिलाई सही मार्गमा ल्याउन अहिले को गठबन्धन बनेको हो ।”

तस्बिरः चन्द्रकला क्षेत्री /रासस