२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ अध्यादेश भोलि नै संसदबाट पारित गराउने तयारी, कांग्रेस र एमालेले लगायो ह्वीप



फाईल फोटो
अ+ अ-

काठमाडौं। सरकारले ल्याएका अध्यादेश भोलि नै संसद्मा पेश हुने भएको छ ।

आज बसेको संसद्को कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा अध्यादेश भोलि २१ फागुन बस्ने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेश गर्ने निर्णय भएको हो ।

यो निर्णयसँगै प्रमुख सत्तारुढ नेपाली काग्रेस र नेकपा (एमाले) ले आफ्ना सांसदहरुलाई अनिवार्य भोलिको बैठकमा उपस्थित् हुन र अध्यादेशको पक्षमा मत हाल्न ह्वीप जारी गरेको छ ।

जनता समाजवादी पार्टी नेपाल र लोसपाको आग्रहमा सरकार विभिन्न ६ अध्यादेशहरुमध्ये भूमिसम्बन्धी अध्यादेश रोकेर अरु ५ वटामात्रै अध्यादेश पारित गराउन सहमत भएको हो । सहमति पछि सरकारले ५ ओटा अध्यादेश बुधबारको बैठकमा पेश गर्न लागेको हो ।