२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ विश्वकपको एसिया छनोटः नेपालद्वारा युएईसामु २०१ रनको लक्ष्य प्रस्तुत



अ+ अ-

काठमाडौँ । आईसीसी यू–१९ विश्वकपको एसिया छनोटअन्तर्गत नेपाल र युएईबीचको खेल जारी छ ।

यसैबीच, नेपालले युएईलाई २०१ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदान पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २०० रन जोडेको हो ।

घरेलु टोलि नेपालका लागि कप्तान नरेन भट्टले अर्धशतकीय पारी खेले ।

नरेनले ७५ बलमा ६७ रन बनाए । यस्तै, दिलसाद अलीले ३४ र साहिल पटेलले ३२ रन जोडे । बलिङतर्फ युएईका उदिस सुरीले ३ विकेट लिए ।

मैदान भिजेको कारण केही ढिला सुरु भएको खेल ४० ओभरमा घटाइएको छ ।