५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् निर्णय : चार मन्त्रालयमा सचिवको जिम्मेवारी फेरबदल



अ+ अ-

काठमाडौँ। सरकारले सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकबाट चार जना सचिवहरूको सरुवा गरेको छ।

शिक्षा मन्त्रालयका सचिव उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएका छन् भने उपराष्ट्रपतिको कार्यालयका सचिव लोकनाथ पौड्याल शिक्षा मन्त्रालयमा पुगेका छन्।

स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ।  स्वास्थ्य मन्त्रालयमा प्रदेश सचिव महादेव पन्थलाई ल्याइएको छ।

त्यस्तै, राष्ट्रिय कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा कृष्ण तिम्सना नियुक्त गरिएको छ।