२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

२२ तस्बिरमा हेर्नुहोस् इजरायल–इरान युद्ध



अ+ अ-

काठमाडौँ । इजरायल र इरानबीच युद्ध जारी छ । इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले मंगलबार राति सामाजिक सञ्जाल एक्समा लेखेको वाक्यले विश्वमा तरगिंत पैदा गरेको छ । उनले युद्ध सुरु भएको जनाएका छन् ।

उनले लेखेका छन् – ‘युद्ध सुरु भयो । हामी आतंककारी यहूदी शासनलाई कडा जवाफ दिनेछौं । हामी उनीहरूलाई कुनै दया देखाउने छैनौं ।’

यो घोषणापछि इरानले इजरायलमा २५ वटा मिसाइल प्रहार गरेको छ । इरान र इजरायलबीच विगत ५ दिनदेखि हिंसात्मक द्वन्द्व चलिरहेको छ ।

तस्बिरः एएफपी–सिन्ह्वा

 




भर्खरै