१७ असार २०८३, बुधबार
,
Latest
झापामा फरार प्रतिवादी पक्राउ रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरी अधिकृत पक्राउ



अ+ अ-

काठमाडौं ।  ललितपुर प्रहरी परिसर, जावलाखेलमा कार्यरत एक जना प्रहरी अधिकृत पक्राउ परेका छन् । लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरी निरीक्षक रुद्र शाही  पक्राउ परेका हुन् । 

लागूऔषध नियन्त्रण ब्युरोका एक अधिकृतले शाहीलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् ।

उनले भनेका छन्, ‘हिजो पेम्सिखोलामा चलाइएको अपरेशनमा पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान गर्दै जाँदा उहाँसम्म पुगेका हौं ।’

प्रहरीले बुधबार चलाएको अपरेशनमा ६ सय बोतल बढी औषधिजन्य लागूऔषध कोरेक्स बरामद भएको थियो ।