२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार सुनचाँदीकाे बजार मूल्य, ताेलामा ५०० बढ्याे



अ+ अ-

काठमाण्डौ । बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।  

मंगलबार छापावाल सुन प्रतिताेला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएकामा बुधबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँ बढेर ९१ हजार १०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

त्यस्तै तेजाबी सुन प्रतिताेला रू.९० हजार ६६५ मा काराेबार भइरहेकाे छ । मंगलबार तेजाबी सुनकाे भाउ प्रतिताेला रू. ९० हजार १६० थियाे ।

आज चाँदी तोलाको ९ सय ४५ रुपैयाँ कायम भएको छ । महासंघका अनुसार कोरोना सङ्क्रमणको जोखिमपछि लकडाउन र भाउ बढेका कारण सुनचाँदीको कारोबार लगभग ठप्प जस्तै छ ।

आम्दानी घटेकाले पनि सुन किन्नेभन्दा बेच्न खोज्नेहरु बढेका व्यवसायीको भनाई छ ।