२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले डाक्यो सचिवालय बैठक



फाईल फोटो
अ+ अ-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समसामयिक राजनीतिक विषय र रूपन्देही क्षेत्र नम्बर ३ को संभावित उपनिर्वाचनबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ।

रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालको आह्वानमा बैठक भोलि बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थली काठमाडौंमा बस्ने कार्यक्रम रहेको छ।

पार्टीले सबै सचिवालय सदस्यहरूलाई बैठकमा अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरेको छ। बैठकको कार्यसूचीमा समसामयिक राजनीतिक परिस्थिति, रूपन्देही ३ को उपनिर्वाचन र अन्य विविध विषयहरू समेटिएका छन्।

हालै रूपन्देही ३ मा उपनिर्वाचनको मिति घोषणा हुने चर्चा चलिरहेको सन्दर्भमा रास्वपाले सचिवालय बैठक बोलाउनु विशेष राजनीतिक सन्देशको रूपमा हेरिएको छ।




भर्खरै