२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरियाको स्वेइडामा हिंसा जारी रहँदा १ लाख ४५ हजार बढी विस्थापित



अ+ अ-

एजेन्सी । शनिवारको युद्धविराम घोषणाको बावजुद दक्षिणी सिरियाको स्वेइडा प्रान्त र वरपरका क्षेत्रहरूमा छिटपुट झडप, ड्रोन हमला र लडाईं जारी छ । युद्धविरामले ड्रुज लडाकुहरू र बेदुइन आदिवासी लडाकुहरू बीचको झडप समाप्त गरे पनि यसले ठूलो मात्रामा विस्थापन भएको छ ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्र संघ कार्यालयका अनुसार विस्थापितहरूको संख्या १ लाख ४५ हजार भन्दा बढी पुगेको छ । धेरैजसो विस्थापितहरू स्वेइडा प्रान्त भित्रै रहेका छन् भने अरूले छिमेकी दारा र ग्रामीण दमास्कस गभर्नरेटहरूमा सुरक्षा खोजेका छन् ।

स्वेइडाभरि आधारभुत सेवाहरूमा पहुँच अवरुद्ध छ । संयुक्त राष्ट्र संघले बिजुली, पानी, इन्धन र दूरसञ्चारमा व्यापक कटौती भएको छ ।